Login / Sign Up My booking
The road caved in at Krishnabhir, disrupting traffic along the Muglin–Kathmandu road section.
INFO General update FEATURED

The road caved in at Krishnabhir, disrupting traffic along the Muglin–Kathmandu road section.

कृष्णभीरमा सडक भासियो, मुग्लिङ–काठमाडौं सडकखण्ड अवरुद्ध,

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौँ सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। लगातारको वर्षा र बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ मा सडक भासिएपछि सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। , पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौँ सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। लगातारको वर्षा र बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ मा सडक भासिएपछि सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। 
 

After a section of the road caved in at Krishnabhir in Dhading along the Prithvi Highway, the Muglin–Kathmandu road section has been completely blocked.

Police said the road was damaged and subsided at Benighat Rorang Rural Municipality–7 in Dhading due to continuous rainfall and flooding, completely disrupting traffic along the route.

WhatsApp Facebook

← All updates