Login / Sign Up My booking
Bodies of 547 people, including one police officer, have been found.
INFO General update FEATURED

Bodies of 547 people, including one police officer, have been found.

एक प्रहरीसहित ५४७ जनाको शव फेला

भोटेकोशी बाढीमा बेपत्ता भएका ५४७ जनाको शव फेला परेको छ। प्रहरीका अनुसार विभिन्न ८ जिल्ला ५४७ जनाको शव फेला परेको हो। जसमध्येक एक जना प्रहरी छन्।

प्रहरीका अनुसार रसुवामा १३, धादिङमा ४०, गोरखामा ४४, नुवाकोटमा ३८, चितवनमा २२१, तनहुँमा २९, नवलपरासी पूर्वमा १३४ र पश्चिममा २८ जनाको शव फेला परेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय क्षेत्रमा पनि शवहरू फेला परेका छन्।

प्रहरीले हालसम्म ९७७ जना सम्पर्कविहीन रहेको जानकारी दिएको छ। जसमा, ४५ जना सेना, २७ जना प्रहरी र १३ जना सशस्त्र प्रहरी छन्।  

WhatsApp Facebook

← All updates